News Portal

  • गृहपृष्ठ बैंक/वित्त, रोजगार, विमा, समाचार

    नेपाल इन्स्योरेन्सको कामु सीईओमा बीरकृष्ण महर्जन नियुक्त

    काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन ६ महिनापछि हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । महर्जन यसअघि...बाँकी

    बीमा समितिको निर्देशिकाप्रति इप्पानको ध्यानाकर्षण

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान०ले बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्कसम्बन्धी निर्देशिकाप्रति ध्यानाकर्षण गरेको छ । संस्थाले कार्तिक ७ गते एक कार्यक्रमको आयोजना गर्दै विद्युत खरिद बिक्री सम्झौता माथि प्रतिवन्ध गर्ने...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सको कार्यबाहक सीईओमा श्रवणकुमार रावल

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवणकुमार रावलले पाउने भएका छन् । कार्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यबाहक सीईओको जिम्मेवारी दिने...बाँकी

    युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त

    काठमाडौं । युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स (नेपाल)को...बाँकी

    नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा वापतको दाबी रकम हस्तान्तरण

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले दुर्घटना बीमा बापतको दावी रकम हस्तान्तरण गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख रुपैयाँ ग्राहक स्वर्गीय दिनेश श्रेष्ठको बुबा कालिदास श्रेष्ठलाई...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचांै वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर,...बाँकी

    गुराँस लाइफको सीईओमा विपिन कुमार नियुक्त

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । कम्पनीले आगामी ४ वर्षका लागि लाललाई सीइओमा...बाँकी

    रिलायन्स लाइफको रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सलाई वर्ड एचआरडी कंग्रेसले ASIA’S BEST EMPLOYER BRAND AWARDS 2021 बाट सम्मानित

    काठमाडौं । मिति ७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई World HRD Congress, ले Asia’s Best Employer Brand Awards 2021 बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा जुम तन्त्रको माध्यमबाट सहभागी भई...बाँकी

    नेपाल लाईफ इन्स्योरेन्सले बीमितहरुलाई विशेष नगद छुट योजना सार्वजनिक

    काठमाडौं । सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले बीमितहरुलाई लक्षित गर्दै डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत विशेष नगद छुट योजना सार्वजनिक गरेको छ । नवीकरण बीमाशुल्क भुक्तानी गर्नका लागि बीमितलाई आकर्षित गर्ने उद्देश्यले भुक्तानी...बाँकी