News Portal

  • गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०७८
    ८०७ पटक
    ८ कार्तिक, २०७८

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३४८.०९ रुपैयाँबाटै सुरु भएको छ ।
    यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १५७६ रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्