News Portal

  • जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटको कार्यकाल थप

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७७
    १२९५ पटक
    १६ कार्तिक, २०७७

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल थपिएको छ । महाप्रबन्धक तमोटको कार्यकाल आगामी तीन महिना अर्थात माघ १८ गतेसम्मको लागि थप भएको हो ।
    कार्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप गर्ने निर्णय गरेका हुन् । महाप्रबन्धक तमोटको कार्याकाल यही कार्तिक १८ गतेसम्म रहेको थियो । सञ्चालक समितिको निर्णयसँगै उनले आगामी माघ १८ गतेसम्म यस कम्पनीमा आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

    प्रतिकृया दिनुहोस्