News Portal

  • कोरोना बीमाको दावी रकम भुक्तानी गर्न बीमा समितिको निर्देशन

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
    १७८६ पटक
    १८ कार्तिक, २०७७

    काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन कोरोना बीमा बापतको दावी भुक्तानी सात दिनभित्र गर्न निर्देशन दिएको हो ।
    बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पठाएको सर्कुलरमा पीसीआर पोजेटिभ भएका सबै कोरोना बीमितलाई दाबी भुक्तानी गर्न भनेको हो ।

    प्रतिकृया दिनुहोस्