News Portal

  • ज्योति इन्स्योरेन्सले ६६ करोडको आईपीओ जारी गर्ने

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    १५६७ पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
    ज्योति इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने अनुमति मागेको छ ।

    प्रतिकृया दिनुहोस्