काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका विभिन्न...बाँकी
काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सकाे बीमा प्रिमियम खल्ती एपबाट तिर्न सकिने भएकाे छ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न खल्ती एपसँग सहकार्य सुरु गरेकाे इन्स्योरेन्सले जनाएकाे छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको...बाँकी
काठमाडौं । आज मिति २०७८/१२/०६ गते आईतबार, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै...बाँकी
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को नवआगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्ससँग बीमा पार्टनरका रुपमा सम्झौता गरेको छ। सम्झौतापत्रमा क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सयुक्त रुपमा हस्ताक्षर...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कंलकी शाखाले अभिकर्ता पुनर्ताजगी, उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम मार्फत अभिकर्ताहरुलाई कम्पनीको विभिन्न स्किम तथा बीमा पोलिसीको बारेमा जानकारी गराएको थियो भने ६...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल सिटिजन अभियान अन्तर्गत नेपालको अनलाइन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागि सहज बनाउनुको साथै सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान...बाँकी
काठमाडौं । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकको व्यस्तता र सुविधालाई ध्यानमा राखी“डिजिटल सिटिजन”अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग...बाँकी
काठमाडौं सानिमा लाइफ इन्स्योरेन्स टिकापुर शाखाले मृतक स्वर्गीय बीमित गौरी प्रसाद भाटको श्रीमती पवित्रा भाटलाई २ लाख रुपैयाँ दावी वापत हस्तान्तरण गरेको छ । कम्पनीले निजकै घर लम्की चुहा वडा न. ०४ गई हस्तान्तरण गरेको...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश न ३,४ र ५ मा एकै दिन विभिन्न स्कुल तथा कलेजका करिव १८०० विद्यार्थीसँग बीमा अन्तक्रिया कार्यक्रम संचालन गरेको छ । आजका विद्यार्थी भोलिका कर्णधार हुन उनीहरुले बीमा...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा निर्मल ढकाललाई मनोनयन गरिएको छ । नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको फागुन २२ गतेको पत्र अनुसार सरकारले उप सचिव निर्मल ढकाललाई सञ्चालक पदमा मनोनयन...बाँकी