काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बनियानी उपशाखाले मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले झापा कचनकवल १ का मृतक बीमित जगर्नाथ राजबशिकी श्रीमती अनिता कुमारी राजबंशिलाई २ लाख ५७ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
बीमितका परिवारलाई मंगलबार निजको निवास कचनकवाला १ मा एक औपचारिक कार्यक्रमको आयोजनामा कम्पनीको प्रदेश १ का प्रमुख रितु रोहित प्रधान बिर्तामोड शाखाका शाखा प्रबन्धन्क दुर्गा प्रसाद निरौला र बनियानी उपशाखाका प्रमुख मेघ बहादुर लिम्बुले उक्त चेक हस्तान्तरण गरेका हुन ।
गत कार्तिकमा बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा उनको बोल्दा बोल्दै अचानक निधन भएका राजबंशिले कम्पनीको लोकप्रिय योजना जिवन सन्जिवनी गराएको थिए । बीमा अन्तर्गत २ ला ५० हजारको बीमा गराएको कम्पनीले जनाएको छ । उनले बीमाङ्कको प्रथम किस्ता वापत १९ हजार मात्र कम्पनीलाई बुझाएका थिए ।
कम्पनीका उपशाखाका प्रमुख मेघ बहादुर लिम्बुका अनुसार वैदेशिक रोजगरिमा अचानक मृत्युभएका बीमितलाई कालगत्तिले मृत्यु हुँदा पाउने बीमाङ्क २ लाख ५० हजार र बोनस रकम ७ हजार ५ सय रुपैयाँ गरी एकमुस्ट रकम रु २ लाख ५७ हजार ५ सय रुपैया हस्तान्तरण गरेको हो ।
एशियन लाइफले दियो मृतकको परिवारलाई दाबी वापतको रकम
आर्थीकसंसार संवाददाता२७ फागुन, २०७८
२७ फागुन, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक