News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    बीमा समितिबाट सगरमाथाको लाभांश स्वीकृत

    काठमाडौं । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश स्वीकृत गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित १.०५२ प्रतिशत नगद...बाँकी

    जन्मदिनको अवसरमा तेजेन्द्र राउतले लिए २० लाखको बीमा पोलिसी

    काठमाडौं । जन्मदिनको अवसरमा इलामका तेजेन्द्र राउतले २० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका छन् । उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १६ वर्षे अवधिको अमृत वर्षा अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका हुन् । वार्षिक...बाँकी

    प्रभु लाइफले बैशाखमा टार्गेट पुरा गर्ने अभिकर्तालाई विशेष नगद प्रोत्साहन सहित मार्दी ट्रेकिङ लैजाने

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई विशेष नगद प्रोत्साहन सहित मार्दी हिमाल ट्रेकिङ लैजाने भएको छ । कम्पनीका अनुसार बैशाख महिनामा व्यवसाय विस्तारका निमित्त प्रेरित गर्ने उद्देश्य अनुरुप...बाँकी

    राष्ट्रपति भण्डारीद्वारा बीमा क्षेत्रका ६ जना बिभुषित

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेकी छिन् । भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मान पदवी, अलङ्कार...बाँकी

    गुँरास लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानी

    काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका–३ मा बसोबास गर्ने स्व.सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्रबहादुर राना मगरलाई गुँरास सावधिक जीवन बीमा गराए बापत बीमा...बाँकी

    सिटिजन्स बैंकद्धारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो...बाँकी

    सूर्या लाइफको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको १२ दशमलव ७० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत पुस १९ गते सम्पन्न १३औं...बाँकी

    सन नेपाल लाइफद्धारा १३ लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरगंज शाखाद्वारा देवाही गोनाही ६,रौतहटका स्वर्गीय अर्जुन महतोका पत्नी सीता देबीलाई १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । सन लाइफको विरगंज शाखाले एक कार्यक्रम...बाँकी

    सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ४.२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर पारित

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारणसभाले १५ प्रतिशत बोनस सेयर ०.७८९५ प्रतिशत नगद लाभांस पारित गरेको छ । सिद्धार्थ इन्स्योरेन्सको आज बसेको २०औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत दुई अर्व...बाँकी