काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले समयमै बीमाशुल्क भुक्तानी नगरी व्यतित बीमालेखलाई पूर्नजागरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले यो सुविधा आज बैशाख ११ गतेदेखि जेठ १० गतेसम्म दिनेछ । अन्तिम बीमाशुल्क भुक्तानी...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारीहरुलाई एक दिने तालिम दिएको छ । उक्त तालिम होटल दिनेश धनगढीमा सम्पन्न भएको हो । उक्त तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार...बाँकी
काठमाडौं । सूर्या लाइफको जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । गिरी कायम मुकायम सहायक महाप्रवन्धक पदमा नियुक्त भएका हुन् । ब्राण्ड डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेसन विभाग प्रमुखको रुपमा...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित भएका छन् । इन्स्योरेन्सको वार्षिक साधारणसभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने अनुज क्याल, सशांक अग्रवाल, किरण केसी र नारायण रुगटालाई निर्विरोध निर्वाचित गरेको हो...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिमा आफ्नो क्यापिटल प्लान पेश गरेको छ । समितिमा पेश गरेको प्लानअनुसार महालक्ष्मीले मर्जरका लागि ३/४ वटा कम्पनीसँग कुरा चलाएको छ । नेपालमा बिमाको संख्या धेरै भएको विषयलाई बुझेर...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको १८ औं शाखा प्रबन्धक सम्मेलन होटल क्राउन इम्पेरियलमा आयोजना भएको छ । सम्मेलनमा कम्पनीको प्रथम बीमाशुल्क, कुल बीमाशुल्क र व्यवसाय वृद्धि दरको आधारमा उत्कृष्ट शाखा, उपशाखा कार्यालयहरुलाई सम्मान गरिएको छ...बाँकी
साधारणसभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरुसहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा...बाँकी
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत रामेछाप न.पा. वडा नं..०६ पुरानागाउँमा जुनारको बीमा गरिएको छ । जुनार किसान शेर बहादुर तमाङको २३५ बोट, हेम बहादुर तमाङको २५० बोट र...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ता बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण र सुकुटे बीचमा र्याफ्टिङ्का लागि लैजाने भएको छ । बैशाख महिनामा न्युनतम ५ लाख रुपैयाँ भन्दा माथि प्रथम...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख...बाँकी