News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    बैशाख २३ गते साधारण सभा गर्दै युनियन लाइफ इन्स्योरेन्स

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा गर्ने...बाँकी

    पुँजी बढाउन प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्ने

    काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । तोकिएको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनको लागि कम्पनीको हकप्रद सेयर जारी गर्ने भएको हो । बीमा समितिबाट...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्स बन्यो मेरो अटो मोटर र्‍यालीको मुख्य प्रायोजक

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ‘मेरो अटो मोटर र्‍याली’को मुख्य प्रायोजक भएको छ । हिजो चैत २८ गते सोमबार मुख्य प्रायोजक सम्बन्धी सम्झौंतामा अटोमोटिभ्स प्रालि र कम्पनीबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा अटो...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

    काठमाडौं । नेपाल व्यवस्थापन संघ Management Association Nepal (MAN) द्वारा मिति २०७८ साल चैत्र २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई Outstanding Management Award...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित, उत्कृष्ट व्यवस्थापन गर्न सफल

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ सम्मानित भएका छन् । सीईओ श्रेष्ठ ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् । नेपाल व्यवस्थापन संघ (म्यान) ले चैत २६ गते...बाँकी

    हिमाल सरसफाई अभियान २०२२ मा कोका–कोलाको साथ

    काठमाडौं । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी” नारासहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्दैछ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता...बाँकी

    हिमालयन रिमा ७ अर्ब रुपैयाँ पूँजी लगानी हुँदा वैश्विक पूनर्बीमा बजारको पूँजी ७२८ अर्ब डलर नाघ्यो

    काठमाडौं। सन् २०२१ मा विश्वव्यापी पूनर्बीमा क्षेत्रमा लगानी गरिएको कुल पूँजी वर्षको अन्त्यमा ७ सय २८ अर्ब अमेरिकी डलर कायम भएको छ । यो पूँजी रकम ३१ डिसेम्बर २०२० को तुलनामा ८.४ प्रतिशतले वृद्धि भएको...बाँकी

    सनराइज बैंकले ल्यायो शाखारहित अन्तर बैंक रकमान्तर सुविधा

    काठमाडौं । सनराइज बैंकले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले “अन्तर बैंक रकमान्तर सुविधा” लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्र्तगत सन्राइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा...बाँकी

    एशियन लाइफले दियो साढे १७ लाख रुपैयाँ मृत्यु दाबी वापतको रकम

    दमक। एशियन लाइफ इन्स्योरेन्सको घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ ।...बाँकी

    लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सले बोलायो बैशाख २१ मा साधारण सभा

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा बैंशाख २१ गते हुने भएको छ । कम्पनीको चैत २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा अग्रवाल...बाँकी