News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नंवर २० सुनसरी मा स्थायी बसोबास गर्दै आउनु भएका...बाँकी

    ज्योति लाइफद्धारा चितवन क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न

    चितवन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवन-हेटौडा-नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न गरेको छ । उक्त बैठक कम्पनीका तालिम बिभाग प्रमुख उत्तम आचार्यको प्रमुख आतिथ्यता र एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाको बिशेष...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्स साधारणसभा सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा बुधबार काठमाडौंको होटल र्‍याडिसनमा सम्पन्न भएको छ । साधारणसभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ । साथै आईएमईलाइफ...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशनका उत्कृष्ट १६ अभिकर्ता सम्मानित

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उत्कृष्ट काम गर्ने १६ जना अभिकर्तालाई सम्मान गरेको छ । इन्स्योरेन्सको चावहिल शाखाले वैशाख १३ गते एक कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको हो । १६ जनामध्ये पनि अभिकर्ता तीर्थप्रसाद...बाँकी

    बीमा कम्पनीले बुझाए पुँजी वृद्धि योजना

    काठमाडौं । पुँजी वृद्धि योजना बुझाउन बाँकी रहेका सबै बीमा कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन् ।  क्यापिटल प्लान पेश गर्न बाँकी रहेका १४ वटा कम्पनीले बैशाख १३ गते भित्रमा बीमा समितिमा आ-आफ्नो पुँजी वृद्धि योजना...बाँकी

    सूर्या लाइफले दियो प्रदेश ७ का सम्पुर्ण कर्मचारीलाई एक दिने तालिम

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारीहरुलाई एक दिने तालिम दिएको छ । उक्त तालिम होटल दिनेश धनगढीमा सम्पन्न भएको हो । उक्त तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार...बाँकी

    एलआइसी नेपालले दियो अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडमा कार्यरत जीवन बिमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम” प्रदान गरिएको छ । एल आइ सि नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र इट एण्ड ड्रिङ्क रेष्टुरेन्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुरेन्ट तथा...बाँकी

    एनएमबी बैंकद्वारा सर्लाहीका विद्यार्थीहरुलाई झोला वितरण

    काठमाडौं । एनएमबी बैंकले सामाजिक दायित्वअन्तर्गत पुकु दिदी फाउण्डेशन र बागमती मावि सिसौट सर्लाहीका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ । वितरणको क्रममा बैंकको तर्फबाट मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रवन्धकहरू विवेक झा, अर्जुन...बाँकी

    आजसम्म शेयर किन्नेले एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा सभा प्रयोजनका लागि बैशाख १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख ११...बाँकी