News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेको इन्स्योरेन्स २८ औं वर्षमा प्रवेश, हालसम्म शेयरधनीले पाए एक अर्ब ७ करोडको बोनस शेयर

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी आजदेखि २७ वर्ष पुरा गरी २८ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । यहि अवसरमा कर्मचारीहरु विच विभिन्न खेलकुदका...बाँकी

    राईले छोरीको अन्नप्रासनमा दिए बीमा पोलिसी उपहार

    काठमाडौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आफ्नो छोरीको अन्नप्रासनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय केक काट्ने र विभिन्न उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा राईले भने आफ्नो...बाँकी

    नेको इन्स्योरेन्सले माग्यो दुई पदका लागि कर्मचारी, दरखास्त पेश गर्न ४ दिन बाँकी

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्टका लागि १ जना र सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्टका लागि १ जना गरी दुई पदका...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यसमा कम्पनीका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । शेयर...बाँकी

    औपचारिक रुपमा शुरु भयो यूनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार भव्य रुपमा सुरु भएको छ । २०८० जेठ १४ गते आइतबारबाट एकीकृत कारोबार शुरु...बाँकी

    बिर्तामोडमा हिमालयन लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    बिर्तामोड । यूनियन, गुराँस र प्राइम लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो पटक झापाको बिर्तामोडमा अभिकर्ता जागरण कार्यक्रम आयोजना गरेको छ । आइतबार विहान कम्पनीले प्रमुख लिडरहरुको उपस्थितीमा जागरण कार्यक्रम सम्पन्न गरेको हो...बाँकी

    नेपाल लाइफद्वारा रु. ६४ लाख २५ हजारका दाबी भुक्तानी

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको छ । टीकापुर न.पा. ०१, कैलाली घर भएका बीमित नरबहादुर साउदको मिति २०८० साल वैशाख...बाँकी

    सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने

    काठमाडौं । सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले २०८० जेठ १२ गतेदेखि जेठ २८ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।...बाँकी

    लाइसेन्स प्राप्त सर्भेयरलाई नेको इन्सुरेन्सले निकाल्यो ३५ दिने सूचना

    काठमाडौं । नेको इन्सुरेन्सले बीमा सर्भेयरहरुलाई सूची दर्ता गर्न आव्हान गरेको छ । जेठ ११ गते एक सूचना जारी गर्दै इन्सुरेन्सले इजाजत प्राप्त सर्भेयरलाई ३५ दिनभित्र दर्ता गर्न आव्हान गरेको हो । इन्स्योरेन्सले बीमालेखमा परेका...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा पन्त नियुक्त

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । जेठ १० गते दिउँसो ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थापक सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदमा...बाँकी