News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सानिमा जीआईसीले पुनर्बीमा कमिशनबाटै कमायो ६३ प्रतिशत बढी, अधिकांशको बढ्दा ५ कम्पनीको घट्यो

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाटै ६३.५७ प्रतिशत बढी आम्दानी गरेको छ । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सो कम्पनीले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उक्त शीर्षकमा सो...बाँकी

    पूर्ण तथा आंशिक अवधि भुक्तानी बुझिलिन बीमितहरुलाई नेपाल लाइफको आग्रह

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्ण अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर...बाँकी

    सूर्यज्योति लाइफको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । साविकका सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति...बाँकी

    बीमा सर्भेयरहरुलाई सूचि दर्ता गर्न नेको इन्स्योरेन्सको आब्हान

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरहरुलाई सूचि दर्ता गर्न आब्हान गरेको छ । कम्पनीको बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेका कम्पनीमा...बाँकी

    युनाइटेड अजोडको लोगो तयार, मर्जर पछि नयाँ ब्राण्डिङ गर्दै

    काठमाडौं । एकिकृत कारोबारको अन्तिम तयारीमा रहेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले नयाँ लोगो तयार पारेका छन् । अजोड र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्जर भएर बन्ने युनाइटेड अजोडले यहि जेठ १४ गतेदेखि एकिकृत कारोबारको शुभारम्भ गर्दै...बाँकी

    नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९ को दफा ६७ को उपदफा (२) बमोजिम बीमा ऐन लागु भएको ६ महिना भित्रमा बीमा...बाँकी

    युनाइटेड र अजोडलाई मर्जरको लागि धितोपत्र बोर्डले दियो अन्तिम स्वीकृति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई एक आपासमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ । बोर्डले युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । दुई...बाँकी

    सानिमा रिलायन्स लाइफको मनहरी शाखा कार्यालय विस्तार

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मनहरी शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्धघाटन मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेश मान मानन्धर, कार्यवाहक वडा अध्यक्ष...बाँकी

    आइजीआई प्रुडेन्सियलका नवनियुक्त सीईओ श्रेष्ठले लिए शपथ

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले शपथ लिएका छन् । नवनियुक्त सीईओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ लिएका हुन् । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज...बाँकी

    युनाइटेड अजोडको एकिकृत कारोबार जेठ १४ गतेदेखि, मर्जर पछि ६० करोड पूँजी आवश्यक पर्ने

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते आइतबारदेखि संयुक्त कारोबारको शुभारम्भ गर्ने भएका छन् । दुबै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । आगामी आइतबारदेखि युनाइटेड...बाँकी