News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    रिलायबल नेपाल लाइफ गण्डकी प्रदेशको आयोजनामा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न

    काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको गण्डकी प्रदेशको आयोजनामा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मनोज गजुरेलको साथमा पोखराको न्यूरोड स्थित सिटी स्क्वाएरको सभा हलमा समापन भएको हो । कार्यक्रमको प्रमुख...बाँकी

    सरकारले पैसा दिएन,भाेलिदेखि देशैभर कृषी बीमा र दाबी दुबै राेकिने

    काठमाण्डाै‌ । सरकारबाट कृषी बीमाकाे दाबीवापत पाउनुपर्ने झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी नपाएपछि निर्जीवन बीमकले जेठ ७ गतेदेखि सबै प्रकारका कृषी बीमालेखकाे बिक्री स्थगन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूकाे संस्था नेपाल बीमक संघले बैशाख...बाँकी

    राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरु

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जेठ २२ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा संस्थानको प्रधान कार्यालयमा दिउँसो ४ बजे गर्ने कम्पनीले जनाएको छ । संस्थानको जेठ २ गते बसेको संचालक समितिको...बाँकी

    जीवन बीमाको बृद्धिदरलाई लिएर बीमक र प्राधिकरण चिन्तित, तालिमका कार्यक्रमदेखि लिएर क्षमता बढाउन सुझाव

    काठमाडौं । जीवन बीमक संघले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहित निर्देशहरु सँग जीवन बीमा क्षेत्रमा देखापरेका पछिल्ला चुनौतीहरुलाई कसरी सामाना गर्ने भनेर बृहत छलफल गरेको छ । आगामी आर्थिक वर्षमा नियामक बीमा...बाँकी

    सिटिजन लाइफले व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट दिने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने...बाँकी

    एलआइसी नेपालको बीमा अभिकर्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ(बीमक समिति एलआइसी नेपाल)ले आयोजना गरेको बीमा अभिकर्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त तालिम आज जेठ ५ गते शनिवार ग्रिन लिंक पुतलिसडकमा सम्पन्न भएको...बाँकी

    राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा आधारभूत तालिम तथा परिक्षा सम्पन्न

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम तथा नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परिक्षा सम्पन्न गरेको छ। मिति २०८० जेठ २ गते देखि ४...बाँकी

    सन नेपालले गर्यो १४ लाखको वैदेशिक रोजगार बीमाको मृत्युदावी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाखको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले धनगढी कलालीमा आयोजीत एक कार्यक्रममा बीमितका श्रीमती गिता पन्तलाई उक्त रकम भुक्तानी गरेको हो । बीमित स्व जमनसिंह ठगुन्नाको फागुन १३...बाँकी

    आइजीआई प्रुडेन्सियलको सीईओ बने युगेश भक्त बादे श्रेष्ठ

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त बादे श्रेष्ठ बनेका छन।  बादे श्रेष्ठलाई  सीईओ नियुक्ति गर्नका लागि काम्पानीले पठाएको फाइल प्राधिकरणले आज स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले इन्स्योरेन्स खबरलाई...बाँकी

    नेशनल लाइफको केन्द्रिय कार्यालयको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रिय कार्यालयको साविकको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको छ । कम्पनीले एक जारी गर्दै पुराना टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको जनाएको छ । कम्पनीले आफ्ना सम्पुर्ण ग्राहक,...बाँकी