काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अर्न्तगत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । जसमध्ये १० लाख रुपैयाँ जाजरकोट भुकम्प पिडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा र १० लाख रुपैयाँ...बाँकी
काठमाडौं । नवलपरासी, सूर्यज्योति लाइफलले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको छ । कम्पनीले फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीको संयोजकत्वमा बिपन्न बर्गका महिलाहरुको आर्थिक...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले घिरिङ गाउँपालिकामा बृहत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणको सिफारिसमा विभिन्न स्थानीय तहहरुमा सचेतना कार्यक्रम गर्ने प्राधिकरणको कार्ययोजना बमोजिम उक्त कार्यक्रम संचालन गरिएको...बाँकी
काठमाडौं । अर्थमन्त्रालयले पुँजी वृद्धिका लागि सहमति नदिँदा नेपाल रिइन्स्योरेन्स (नेपाल पुनर्बीमा) कम्पनीले समयमा योजना पेस गर्न सकेको छैन । पुनर्बीमा कम्पनीले पठाएको योजनामा अर्थ मन्त्रलायले सहमति नदिँदा नेपाल बीमा प्राधिकरणले तोकेको समयमा योजना पेस...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई अभिकर्ता इजाजतपत्र नविकरण गर्नका लागि आग्रह गरेको छ । कम्पनीले एक सूचान जारी गर्दै २०७९ चैत १ गतेदेखि २०८० साल असारसम्म नविकरण नभएका इजाजतपत्रको म्याद सकिएको हुनाले...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम तीन दिनसम्म संचालन गर्न लागेको बताएको छ । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा...बाँकी
काठमाडौं । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बिविएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बीमा सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बीमा क्षेत्रको...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई भुक्तानी दिनुपर्ने दायीत्वको आकार पौने दुई खर्ब रुपैयाँभन्दा बढी छ। नेपाल लाइफले प्रकाशन गरेको चालू आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक प्रतिवेदन अनुसार बीमा करारवापत सिर्जित वित्तीय दायीत्व १...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० फागुन...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नेपाल आयल निगमका कर्मचारीहरुलाई कर्जाको बीमा सुविधा उपलब्ध गराउने भएको छ। कर्जाको बीमासम्बन्धी समझदारीमा दुवै निकायले हस्ताक्षरका छन्। यो सझदारीसँगै अब आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा...बाँकी