News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको रिलायबल लाइफले गरिदियो बीमा

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  खेलाडीहरुलाई सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी जीवन...बाँकी

    बिजनेशमा आइएमईपछि नेशनल लाइफ आक्रामक, सिटिजन र सानिमा रिलायन्सबीच प्रतिस्पर्धा

    काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएको आइएमई लाइफ इन्स्योरेन्स बिजनेशमा आक्रामक देखिएको छ । गत बैशाखसम्मको तथ्यांकअनुसार बीमाशुल्क संकलनमा आइएमई लाइफ अन्य कम्पनीको तुलनामा आक्रामक देखिएको हो । आइएमई लाइफले एक वर्षको अवधिमा २७.२१...बाँकी

    नेप्सेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर सूचिकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबारपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचिकृत भएको हो...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचिकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिई एकीकृत कारोबार भएपछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘ शेयर सूचिकृत भएको...बाँकी

    बिर्तामोडमा हिमालयन लाइफको कर्मचारी बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडमा कर्मचारीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रादेशिक उपप्रमुखको कार्यालयमा बिहीबार कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले प्रादेशिक उपप्रमुखको रुपमा भोलाकृष्ण ९नवीन० मिश्रलाई स्वागत गरेको...बाँकी

    एलिट क्यापिटलले रिलायबल नेपाल लाईफको सेयर प्रत्याभुति गर्ने

    काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सकाे सेयर अण्डरराईटिग एलिट क्यापिटलले गर्ने भएकाे छ । क्यापिटलले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्ने लागेकाे रिलायबलकाे सेयर अण्डरराईटिग गर्ने भएकाे हाे । एलिटले रिलायबलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । यससम्बन्धि...बाँकी

    अब कम्पनीलाई होइन व्यक्तिलाई कारवाही हुन्छ

    बीमा कम्पनीमा अहिले भइरहेको वर्तमान पुँजीले बढ्दो जोखिमलाई नियन्त्रण गर्न सक्दैन भन्ने निर्क्यौलमा पुगेपछि हामीले पुँजी वृद्धिको कार्यक्रम ल्यायौं । त्यसको लागि कम्पनीहरुलाई समय दियौं । त्यो अवधिमा धेरै कम्पनीहरु स्वतस्फूर्त रुपमा मर्जर भए ।...बाँकी

    मेटलाइफ नेपालद्वारा सिकल सेल एनिमिया सचेतना र स्क्रिनिङ परियोजनाका केन्द्रलाई सहयोग

    काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहमत भएका छन् । यस सम्झौता अन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०८० साल जेष्ठ १७ गते बुधबार सम्पन्न भयो । सम्झौतामा...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा मर्ज भएर बनेको यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त भएका हुन् ।...बाँकी