News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, लाभांश

    प्रभु बैंकको आम्दानी र खुद नाफा दुबैमा बृद्धि

    काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको करिब साढे आठ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफाबाट वितरण गरेको आठ लाख ५८ हजार...बाँकी

    कुमारी बैंकको लाभांश संशोधन

    काठमाडौं । कुमारी बैंकको लाभांश संशोधन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण...बाँकी

    सिटिजन्स बैंकको बोनसदर बृद्धि

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेको ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः...बाँकी

    एभरेष्ट बैंकको बोनसभन्दा नगद बढी वितरण

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता...बाँकी

    आरएसडिसी लघुवित्तको लाभांश प्रस्ताव

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को लागि १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा नाफाबाट १०.४० प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले पहिलोपटक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७.०३...बाँकी

    आशा लघुवित्तद्वारा लाभांश प्रस्ताव

    काठमाडों । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६÷७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । संस्थाले १५ प्रतिशतले हुन आउने ३...बाँकी

    ज्योति लाईफ इन्स्योरेन्सको बोनस दर निर्धारण

    काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनीले अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रति हजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।...बाँकी

    समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने

    काठमाडौं । समता लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको...बाँकी