News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश, साधारणसभा

    प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष २० गते एकदिन बुक क्लोज गरेको छ । जसका कारण आजसम्म...बाँकी

    एनसीसी बैंकको पुस २१ गते बुक क्लोज हुने

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आगामी पुस २१ गते बुक क्लोज हुने भएको छ । बैंकको वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज हुन लागेको हो । बैंकको आगामी अर्थात...बाँकी

    हिमालयन बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता...बाँकी

    लुम्बिनी बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको ७ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको...बाँकी

    मुक्तिनाथ बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ११.२५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९...बाँकी

    आशा लघुवित्तको सेयर मूल्य समायोजन

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा संस्थाको १५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । बोनसपछिको मूल्य समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ कायम...बाँकी

    अरुण भ्याली हाइड्रो पावरको साधारणसभा सम्पन्न

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २३औं वार्षिक साधारणसभा आज (पौष ८ गते) सम्पन्न भएको छ । सभा कम्पनीको कक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको...बाँकी

    लक्ष्मी बैंकको पौष २८ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले प्रस्तावित ११.५ प्रतिशत लाभांशलाई पारित गर्दै...बाँकी

    बोनसपछि सनराइज बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । आज मंगलबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.८० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता...बाँकी

    नबिल बैंकले उच्च लाभांश घोषणा गर्यो

    काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ६ गते सोमबार बसेको...बाँकी