News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, रोजगार, विमा, समाचार

    बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त

    काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो । समितिको सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए ।...बाँकी

    ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्वारा सपथ ग्रहण

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद...बाँकी

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकले उनलाई आजदेखि कार्यान्वयन हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति पछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको...बाँकी

    सेन्ट्रल फाइनान्सको डिसीईओमा विनोद नरसिंह श्रेष्ठ नियुक्त

    काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा विनोद नरसिंह श्रेष्ठ नियुक्त भएका छन् । उनले सेन्ट्रल फाइनान्समा हिजो सोमवारबाट लागू हुने गरी कार्यभार सम्हालेका कम्पनीले जनाएको छ । सन् १९९७ मा हिमालयन...बाँकी

    सिभिल बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेको पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौं । सिभिल बैंक अध्यक्ष प्रतापजङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर २० गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्काे कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन्...बाँकी

    नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शाकिबले लिए शपथ

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ६ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।...बाँकी

    एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त

    काठमाडौं । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त भएका छन् । बैंकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली सिनेमा तथा म्युजिक भिडियोमार्फत आफ्नो छवि बढाउँदै...बाँकी

    नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन

    काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भएका छन् भने सदस्यहरुमा क्रमशः लक्ष्मी बैंकका अजयकुमार...बाँकी

    कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य निर्वाचित

    २३ कार्तिक, २०७८ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा पुनः सुदीप आचार्य चयन भएका छन् । आज सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र...बाँकी

    सानिमा बैंकका नवनियुक्त अध्यक्ष तुकप्रसाद पौडेलद्वारा सपथ ग्रहण

    काठमाडौं । सानिमा बैंकका सञ्चालक समितिको नवनियुक्त अध्यक्ष तुकप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ ग्रहण गरेका हुन् । पौडेल यस अघि पनि...बाँकी