News Portal

  • सिन्धु विकास बैंकको सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई

    आर्थीकसंसार संवाददाता३ साउन, २०८१
    १०१ पटक
    ३ साउन, २०८१

    काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख अधिकृत प्रमोद न्यौपानेलाई दिइएको छ ।

    साउन ३ गते बैंक सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्