News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार

    सिटिजन्स बैंकले युवालाई १० लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा दिने भएको हो । बिहीबार बैंक र...बाँकी

    सिवाईसी नेपाल लघुवित्तको प्रवन्ध सञ्चालकमा शर्मा नियुक्त

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको मिति २०७७ पौष १३ गते बसेको बैठकले शर्मालाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । पौष १४ गतेदेखि लागु हुने...बाँकी

    राजु पौडेललाई तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी

    काठमाडौं । सडक दुर्घटनामा अभिभावक गुमाएका कोहलपुर–१० का राजु पौडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी पाएका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालगञ्ज शाखामा छोरा राजुको बाल अमृत जीवन बीमा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई करियर स्टेसनमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले नयाँ बानेश्वको करियर स्टेसनमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । यो सम्झौतासँगै बैंकका ग्राहकले आयल्स कुम्याट टोफेल स्याट पीटीई सीम्याट...बाँकी

    सहसचिव मणिराम गेलाल सचिवमा बढुवा

    सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए । गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका...बाँकी

    सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रको आवेदन खुला गरेको जनाएको हो । विभागले जारी गरेको सूचनाका अनुसार सातै प्रदेशमा सवारी...बाँकी

    एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द्र अधिकारीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । इन्स्योरेन्स कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरी...बाँकी

    इ–सेवा मनि ट्रान्स्फरको ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक

    काठमाडौं । इ–सेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैं तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत इ–सेवा मनि ट्रान्स्फरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा...बाँकी

    सानिमा लाइफको सीईओमा अगम मुखिया नियुक्त

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त हुनुभएको छ । उहाँको नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्षभन्दा बढी कार्य गरेको अनुभव रहेको छ । मुखियाले त्रिभुवन...बाँकी

    बिना अक्सिजन १०औं पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पा ‘हिम चितुवा’को निधन

    काठमाडौंं । हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ । उनको आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनको ७२ वर्षको उमेरमा निधन भएको हो...बाँकी