News Portal

  • सूर्यज्योति लाइफका सञ्चालक झाको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता९ साउन, २०८१
    ४९ पटक
    ९ साउन, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विवेक झाको राजिनामा स्वीकृत भएको छ । कम्पनीमा संस्थापक शेयरधनी भि.जे. इन्भेष्टमेण्ट कम्पनीको प्रतिनिधिको रुपमा सञ्चालक रहेका झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनमा दिएका दिए । उनले दिएको राजिनामा कम्पनीको साउन ८ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्