News Portal

  • गृहपृष्ठ रोजगार, व्यापार व्यवसाय, समाचार

    सातौं महिला उद्यमी सम्मेलन आयोजना–२०२१

    काठमाडौँ  । नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा आयोजना गरिएकोे थियो । यो वर्ष १५० भन्दा बढी सहभागिहरुको सहभागिता रहेको र उक्त कार्यक्रम नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो ।...बाँकी

    नेपाल जब फेयर–२०२१ राजधानीमा सुरु

    काठमाडौं । नेपाल जब फेयर २०२१ राजधानीमा सुरु भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ आज (बिहीबारदेखि) राजधानीमा...बाँकी

    नेपाल जब फेयर–२०२१ बिहीबारदेखि सुरु हुने

    काठमाडौं । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर–२०२१ बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन...बाँकी

    राबा बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल नम्रता श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैैंकले श्रेष्ठलाई शुक्रबार एक कार्यक्रममार्फत ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी...बाँकी

    नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन

    काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरुमध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो...बाँकी

    सिटिजन्स बैंकले युवालाई १० लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा दिने भएको हो । बिहीबार बैंक र...बाँकी

    सिवाईसी नेपाल लघुवित्तको प्रवन्ध सञ्चालकमा शर्मा नियुक्त

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको मिति २०७७ पौष १३ गते बसेको बैठकले शर्मालाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । पौष १४ गतेदेखि लागु हुने...बाँकी

    राजु पौडेललाई तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी

    काठमाडौं । सडक दुर्घटनामा अभिभावक गुमाएका कोहलपुर–१० का राजु पौडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी पाएका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालगञ्ज शाखामा छोरा राजुको बाल अमृत जीवन बीमा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई करियर स्टेसनमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले नयाँ बानेश्वको करियर स्टेसनमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । यो सम्झौतासँगै बैंकका ग्राहकले आयल्स कुम्याट टोफेल स्याट पीटीई सीम्याट...बाँकी

    सहसचिव मणिराम गेलाल सचिवमा बढुवा

    सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए । गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका...बाँकी