News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकी छिन् । साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । कार्की सर्वसाधारण सेयरधनीको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन्...बाँकी

    एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । साउन २१ गते सम्पन्न कम्पनीको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल ३२औं वर्षमा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२औं वार्षिकोत्सवका अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका थिए । ३२औं वार्षिकोत्सवको...बाँकी

    स्वावलम्बन लघुवित्तको नायब महाप्रबन्धकमा चापागाँई नियुक्त

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक पदमा गोबिन्द चापागाँई नियुक्त भएका छन् । संस्थाको गत असार १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई नायब महाप्रबन्धक पदमा नियुक्र गर्ने निर्णय गरेको हो । उनलाई...बाँकी

    सेञ्चुरी कमर्शियल बैंकका सीईओ गौतमले दिए राजीनामा

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । सीईओ गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठक समक्ष राजीनामा दिएका हुन् । यससँगै उनको राजीनामा समितिमा विचाराधिन रहेको...बाँकी

    महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकको असार १८ गते बसेको संचालक समितिको बैठकले असार २१ गते सोमबारदेखि लागु हुने गरि श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो...बाँकी

    सिभिलका सीईओ पोखरेलले सम्हाले कार्यभार

    काठमाडौं । सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेलले आज (असार १८ गते) देखि आफ्नो कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते सीईओ पदमा नियुक्त भएका पोखरेलले आजदेखि कार्यभार सम्हालेका हुन्...बाँकी

    ज्योति लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा...बाँकी

    राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः कविप्रसाद पाठक नियुक्त भएका छ्न् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई थप एक कार्यकालको लागि पुनर्नियुक्ति दिएको हो । गत जेठ ६ गते नै पहिलो...बाँकी

    माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स...बाँकी