News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, व्यापार व्यवसाय, समाचार

    मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

    काठमाडौं । मेगा बैंक नेपालले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत...बाँकी

    महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा यसअघि सिटिजन्स बैंकको...बाँकी

    डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्र नियुक्त

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलोपटक महिलालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदले डा. निलम ढुङ्गाना (तिम्सिना) र बमबहादुर मिश्रलाई ५ वर्षको लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो । राष्ट्र...बाँकी

    इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्वाचित

    काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आईएई नेपालको तेस्रो साधारणसभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशीन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा...बाँकी

    नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मरासिनीद्वारा शपथ

    काठमाडौं । नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आज शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त...बाँकी

    प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

    काठमाडौं । प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी...बाँकी

    नेपाल बैंकको अध्यक्षमा मरासिनी नियुक्त

    काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बसेको बैठकले मरासिनीलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष बासुदेव अधिकारीले केही दिनअघि मात्र राजीनामा दिएका थिए । मरासिनी नेपाल सरकारका...बाँकी

    एनएमबिको सीईओमा पुनः सुनिल केसी नियुक्त

    काठमाडौं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई बैंकले २०७३ साल चैत १ गतेदेखि...बाँकी

    महालक्ष्मी लाईफको अध्यक्षमा मनोरञ्जन रमण शर्मा मनोनयन

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नवनिर्वाचित सञ्चालकहरुको मिति २०७७।११।०३ गते बसेको बैठकले सञ्चालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा,...बाँकी

    महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएको छ । माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख...बाँकी