निर्धन उत्थान लघुवित्तमा कामु सिइओको जिम्मेवारी दहाललाई
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाललाई जिम्मेवारी दिएको छ । उनलाई कम्पनीले भदौ ३१ गतेदेखि लागु हुनेगरी कामु सिइओको जिम्मेवारी दिएको हो । कम्पनीका प्रमुख...बाँकी