News Portal

  • गृहपृष्ठ राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार

    देशभर थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय ३४ महिला र ७ सय ७७...बाँकी

    थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टायता थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ सय ५५ जना नयाँ बिरामी थपिएसँगै...बाँकी

    क्रिकेट संघद्वारा ५१ जनाको कोरोना बीमा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको...बाँकी

    बन्द उद्योगको बीमा शुल्क छुट दिन बीमा समितिको निर्देशन

    काठमाडौं । बीमा समितिले कोरोना भाइरसविरुद्ध घोषणा गरिएको लकडाउनमा बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा...बाँकी

    सेभ द चिल्ड्रेनद्वारा सात थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

    काठमाडौं । सेभ द चिल्ड्रेनले कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको छ । रु. एक करोड ७५ लाख ३०...बाँकी