News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, राष्ट्रिय

    सानिमा बैंकका ग्राहकले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

    काठमाडौं । सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल...बाँकी

    मुक्तिनाथ बैंकले लेखापरीक्षकलाई सहज कर्जा दिने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखा परीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसनमा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ...बाँकी

    एकैदिन २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा एकैदिन २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना रहेका छन् । काठमाडौंमा १ हजार...बाँकी

    काठमाडौं उपत्यकामा थपिए २ हजार ५ सय ४० जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौँका २ हजार...बाँकी

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

    काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् ।...बाँकी

    राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोको तयारी पूरा

    काठमाडौं । प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर १२ र १३ तारिखमा...बाँकी

    नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्सर वेविनारमार्फत आयोजना गरी बैंकको विशेष साधारणसभा सम्पन्न गरिएको हो । उक्त सभामा प्रस्तुत भएको संचालक समितिमा...बाँकी

    देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित

    काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । गौतमका अनुसार आज थपिएका...बाँकी

    कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च प्रदान

    काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरिएको हो ।...बाँकी

    एनआईसी एशियाका कार्ड प्रयोगकर्ताले सुजुकीको दुईपाङ्ग‍े सवारी खरिद गर्दा छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद...बाँकी