News Portal

  • रिलायबल लाइफद्वारा घातक रोगबाट अशक्तलाई बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७७
    ११८१ पटक
    २३ असोज, २०७७

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको कारणबाट अशक्त भएका बीमित कमलबहादुर थापालाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले असोज २१ गते अशक्त थापालाई दाबी भुक्तानी गरेको हो ।
    थापाले कम्पनीबाट जीवन बीमा गरेका थिए । कार्यक्रममा कम्पनीका बाग्लुङ्ग शाखाका प्रबन्धक प्रेमप्रसाद पौडेलले बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको बताउँदै कम्पनीको नीतिअनुरुप यथाशीघ्र दाबी भुक्तानी गरिएको बताए ।

    प्रतिकृया दिनुहोस्