News Portal

  • बोनसपछि सनराइज बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    ११११ पटक
    ७ पौष, २०७७

    काठमाडौं । आज मंगलबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.८० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।
    समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५३ रुपैयाँ थियो ।

    प्रतिकृया दिनुहोस्