News Portal

  • कैलालीका बैंक एक दिन बिराएर मात्रै खुल्ने

    आर्थीकसंसार संवाददाता९ भदौ, २०७७
    ५५५ पटक
    ९ भदौ, २०७७

    काठमाडौं । कैलालीमा बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन् । बैंकहरू बिहान ८ बजेदेखि ११ बजेसम्म मात्र खुल्ने भएका हुन् ।
    हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्