News Portal

  • कामना सेवा बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेन्ट

    आर्थीकसंसार संवाददाता८ असोज, २०७७
    १३२५ पटक
    ८ असोज, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको हो ।
    सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
    यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ ।

    प्रतिकृया दिनुहोस्