News Portal

  • महालक्ष्मी बैंकले ब्याज रकममा दस प्रतिशत छुट दिने

    आर्थीकसंसार संवाददाता७ असोज, २०७७
    ४९८ पटक
    ७ असोज, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई राहत दिने हेतुले ऋणीहरुले असोज मसान्त भित्रसम्म व्याज भुक्तानी गरेमा भुक्तानी गरेमा व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
    यस विषम परिस्थितमा कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुले कर्जाको किस्ता÷ब्याज भुक्तानी गरिरहेको हुँदा बैंकले उक्त छुट दिने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्