News Portal

  • तिनाउ बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७७
    १६३७ पटक
    ८ मंसिर, २०७७

    काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।
    बैंकको संस्थापक शेयर ५३ दशमलव ३४ प्रतिशत र सर्वसाधारण शेयर ४६ दशमलव ६६ रहेकोमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत हुने गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिणत गर्न सक्ने व्यवस्था भए बमोजिम कम्पनीले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत कायम गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्