News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार

    नबिल बैंकमा मनोज ज्ञवालीको महाप्रबन्धकमा बढुवा

    काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् ।...बाँकी

    एभरेष्ट बैंकको २७ औं वार्षिकोत्सव मनाउँदै

    काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसँग सक्रिय भई रक्तदान कार्यक्रममा...बाँकी

    ग्लोबल आइएमई बैंक अब खुसिबुमा पनि

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडांै जिल्ला खुसिबुमा कार्तिक १ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले सोमबारबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका–२,...बाँकी

    ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित...बाँकी

    कामना सेवा विकास बैंकले २३ गते १५औं वार्षिक साधारण सभा गर्ने

    काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान १०...बाँकी

    ग्लोबल आइएमईबाट मुक्तिनाथ बैंकका ग्राहकले बैंकिङ्ग सुविधा पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने...बाँकी

    कुमारी बैंकद्वारा चाडपर्वको सु–अवसरमा “डिजिटल दक्षिणा” अभियान

    काठमाडौं । डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा सुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको छ । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई...बाँकी

    बैंक अफ काठमाण्डू र आइएमएसबीच सम्झौता

    काठमाडौं । बैंक अफ काठमाण्डू र सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएसबीच सम्झौता भएको छ । आइएमएससँग सम्झौता गरी बैंकले दशैं, तिहार, नेपाल संवत तथा छठ पर्व अवसरमा शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन,...बाँकी

    बोनसपछि सिटिजन्स बैंकको सेयर मूल्य समायोजन

    २२ असोज, २०७८ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.९१३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम भएको छ...बाँकी

    नेपाल इन्भेष्टमेण्ट बैंक ८८ औं शाखा बाराको सिम्रौनगढमा

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा खोलेर शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए । सिम्रौनगढ शाखाले ग्राहकहरुलाई...बाँकी