News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्डबाट सम्मानित

    काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ बाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि ‘जी२०’ को ग्लोबल साझेदारी...बाँकी

    भाइटिकामा दक्षिणा दिँदा मेगा बैंकको क्यास ब्याक अफर

    काठमाडौं । मेगा बैंक नेपालले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो । ‘इ–तिहार क्याम्पियन’ भाइटिकाको दिनलाई...बाँकी

    एनआईसी एशियाका ग्राहकले कार्ड बिनै एटिएमबाटै पैसा निकाल्न सक्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ । यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले यस बैंकका...बाँकी

    बैंक अफ काठमाण्डूको सिइओमा श्रवण लाल मास्के नियुक्त

    काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्रवण लाल मास्के नियुक्त गरेको छ । बैंकको कार्तिक १७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई सिइओमा नियुक्त गरेको हो । नवनियुक्त बैंकका...बाँकी

    बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित

    काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ –एनबिए)को अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी बुधबार उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...बाँकी

    स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्मको क्यासव्याक

    काठमाडौं । एससीटीद्वारा सञ्चालित स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्म क्यासव्याकको व्यवस्था मिलाइएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स्जस्ता मिष्ठान्न पसलको...बाँकी

    ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखा खोल्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ । बैंकले काठमाडौं महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन...बाँकी

    मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट

    काठमाडौ । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...बाँकी

    कृषि विकास बैंकको सञ्चालकमा प्रकाशकुमार सञ्जेल नियुक्त

    काठमाडौं । प्रकाशकुमार सञ्जेल कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सदस्य सञ्जेल सरकारी सेवाको लामो अनुभव हुनुका साथै...बाँकी