News Portal

  • नेपाल एसबिआई र ओम्नी मोटर्स बीच सम्झौता

    आर्थीकसंसार संवाददाता १ असोज, २०८०
    १७३ पटक
    १ असोज, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंक लि. र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र ओम्नी मोटर्स प्रालिका तर्फबाट सहनिर्देशक उदयन काब्राको संयुक्त हस्ताक्षरमा भएको हो ।

    सो सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्