News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    ई–सेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच सम्झौता

    काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनै पनि शाखा कार्यालयबाट भुक्तानी...बाँकी

    कृषि विकास बैंकले बढायो नाफा

    काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ४८ करोड ५३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो...बाँकी

    बीओकेका ग्राहकलाई सोवा हेल्थकेयरमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।...बाँकी

    नबिल बैंकले पोखरा विश्वविद्यालयका उद्यमी विद्यार्थीलाई कर्जा दिने

    काठमाडौं । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ९९औं शाखा भुरिगाउँमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कार्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै कार्तिक ११ गते भुरिगाउँमा शाखा सञ्चालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा महानगरीय प्रहरी परिसरलाई एलइडी टिभी सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । शुक्रबार जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका...बाँकी

    कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा विस्तार

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको...बाँकी

    राष्ट्रिय बाणिज्य बैंकद्वारा ऊर्जा बचत कार्य गरेवापत १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार छ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बैंकले एशियन थाई...बाँकी

    प्रभु बैंकद्वारा नक्साल भाटभटेनी सुपर मार्केटमा क्यूआर कोड सेवा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यू आर कोडमार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ । आज...बाँकी