News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो। बैंकले...बाँकी

    गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    सिटिजन्स बैंकले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर बाँड्यो

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको जुम्लास्थित पातारासी गाउँपालिका–७, रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरेको हो...बाँकी

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा र्यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थाले प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध...बाँकी

    ओमोडा एन्ड जेइकु गाडी किन्दा विशेष छुट, सिद्धार्थ बैंकसँग साझेदारी

    काठमाडौं । ओमोडा एन्ड जेइकु गाडी खरिद गर्ने ग्राहकले विशेष छुट पाउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंकबीच यससम्बन्धी साझेदारी भएको हो । नेपालमा ओमोडा...बाँकी

    २० ठूला ऋणीको हिस्सा १०.२ प्रतिशत, ए प्लस रेटिङ

    काठमाडौं । पाँच दशकभन्दा लामो बैंकिङ इतिहास, देशभर फैलिएको शाखा सञ्जाल र कृषि कर्जामा बलियो पकड । सरकारी स्वामित्वको कृषि विकास बैंकका यी प्रमुख सबल पक्ष हुन् । तर, सहज तरलता र पर्याप्त पुँजीकोष हुँदाहुँदै...बाँकी

    नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सम्बन्धी सचेतना सम्पन्न

    काठमाडौं । विश्वव्यापी रूपमा मनाइने विश्व लगानी सप्ताह २०२६ को अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गोंगबु, काठमाडौं स्थित चेतना महिला माध्यमिक विद्यालयमा अध्ययनरत महिला प्रौढ विद्यार्थीहरूका लागि “वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम”...बाँकी

    एनएमबी बैंकले सुरु गर्‍यो ‘लुप क्रेडिट’ र किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा

    काठमाडौं । एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा ‘लुप’ नेटवर्कमार्फत खरिद कर्जा र मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा सुरु गरेको छ । यसका लागि तीनवटै संस्थाबीच त्रिपक्षीय सम्झौता भएको...बाँकी

    एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ’इसुअर बैंक’ को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्य मार्फत एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल...बाँकी

    कुमारी बैंकका कर्मचारीले बाढीपीडितका लागि दिए ४६ लाख रुपैयाँ

    काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । बैंकका कर्मचारीले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी...बाँकी