News Portal

  • सिटिजन्स बैंकको लाभांश घोषणा, नगद लाभांश कति ?

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १५१ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

    बैंकले प्रस्ताव अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

    प्रतिकृया दिनुहोस्