काठमाडौं । माछापुच्छ्रे बैंक र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । विदेशबाट नेपालमा आउने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउनको उद्देश्यका साथ सम्पन्न यस सहकार्यले...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा छुट प्राप्त गर्ने भएका छन् । स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यसहित बैंक र थेरापी सेन्टरबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अब अरेबिका कफी र क्याफियोफिलिया कफीमा छुट प्राप्त गर्ने भएका छन् । बैंकले कफी पारखीहरूलाई लक्षित गरेर छुट सुविधा उपलब्ध गराउने उद्देश्यले भैंसेपाटीस्थित अरेबिका कफी र क्याफियोफिलिया कफीसँग सम्झौता...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आइतबार देशभर बृहत सामाजिक कार्यक्रम आयोजना गर्दै ८ स्थानमा रक्तदान र १९ स्थानमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको...बाँकी
काठमाडौं । कृषि विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भुक्तापुको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको हो । साथै, बैंक...बाँकी
डोल्पा । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौं उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।...बाँकी
काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि एनएफएस सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।...बाँकी
काठमाडौं । नबिल बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जीतबहादुर श्रेष्ठ, जश श्रेष्ठ र जिज्ञासा अर्यालले बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार...बाँकी