News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    बाढीपीडितको राहतका लागि नेपाल बैंकद्वारा प्रधानमन्त्री कोषमा ३ करोड १ लाख सहयोग

    काठमाडौं । बुधबार बिहान त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार...बाँकी

    बाढी प्रभावितका लागि सानिमा बैंकले २ करोड २५ लाख सहयोग गर्ने

    काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि रु २ करोड २५ लाख सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत रु।...बाँकी

    एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख सहयोग प्रदान

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक...बाँकी

    प्रधानमन्त्री राहत कोषमा राष्ट्र बैंक कर्मचारी संघले दियो १ लाख ५१ हजार

    काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ...बाँकी

    एभरेष्ट बैंकको लाभांश घोषण, बोनस र नगद कति ?

    काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५...बाँकी

    रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा रु.२५ लाख सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले रु.२५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक...बाँकी

    मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी सम्पर्कविहीन

    काठमाडौं । गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे नुवाकोटको बेत्रावतीबाट गोसाइँकुण्डतर्फ जाने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन...बाँकी

    बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा...बाँकी

    एनआईसी एशिया बैंकका ३ शाखा प्रभावित, २ वटा पूर्णरूपमा क्षतिग्रस्त

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण एनआईसी एशिया बैंकका तीन वटा शाखामा क्षति पुगेको छ । बैंकका अनुसार रसुवास्थित स्याफ्रबेसी शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ । शाखा रहेको घर नै बाढीले बगाएपछि कार्यालयका सबै...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना सम्पर्क विहीन

    काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले शाखा कार्यालय नै बगाएपछि त्यहाँ केही पनि बाँकी नरहेको बैंकले जनाएको छ । बैंकका...बाँकी