News Portal

  • एनआइएमबी बैंकका सीइओ पाण्डेसँग अदालतले माग्यो धरौटी

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८३
    १९३ पटक
    ५ भदौ, २०८३

    काठमाडौं । ऋण असुलीका लागि दूरसञ्चार कम्पनी  स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गरेको प्रकरणमा नेपाल मेगा इन्भेस्टमेन्ट बैंक( एनआइएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डेलाई थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत काठमाडौँलै बाटो खोलिदिएको छ।

    अदालतका  न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले ८० लाख रूपैयाँ धरौटीमा पाण्डेलाई छाड्न बिहीबार आदेश जारी गरेको हो।

    प्रतिकृया दिनुहोस्