News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    लक्ष्मी सनराइज बैंकको टिमुरे शाखा बाढीले बगायो, सम्पर्कमा आए सबै कर्मचारी

    काठमाडौं । रसुवाको टिमुरेमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा बाढीले बगाएको छ । शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कार्यरत सबै कर्मचारी सुरक्षित रहेको बैंकले जनाएको छ । बाढीपछि केही समय कर्मचारीसँग सम्पर्क...बाँकी

    कृषि विकास बैंककी कर्मचारी २ घण्टापछि सुरक्षित भेटिइन्, गाडी र २ मोटरसाइकल बगायो

    काठमाडौं । रसुवामा आएको बाढीपहिरोका कारण कृषि विकास बैंकको शाखा कार्यालयमा समेत क्षति पुगेको छ । बैंकको भवन बाढीले नबगाए पनि डुबानमा परेको छ । बाढीका कारण बैंकको एउटा गाडी र शाखा कार्यालयको आँगनमा रहेका...बाँकी

    माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना सम्पर्कविहीन

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकको रसुवास्थित टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ। माछापुच्छ्रे बैंकका अनुसार टिमुरे बजार नै बाढीले बगाएपछि शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उक्त शाखामा ६ जना...बाँकी

    प्रभु बैंकका म्यानेजर नन्दराज जोशी धरौटीमा रिहा

    काठमाडौं ।  उच्च अदालत पाटनले प्रभु बैंकका म्यानेजर नन्दराज जोशीलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार उच्च अदालत, पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले १५ लाख धरौटीमा रिहा...बाँकी

    प्रभु बैंककी बिजनेस अफिसर रश्मी पन्त ५० लाख धरौटीमा रिहा

    काठमाडौं ।  उच्च अदालत पाटनले प्रभु बैंककी ‘चिफ बिजनेस अफिसर’ रश्मी पन्तलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ५० लाख  धरौटीमा...बाँकी

    गाडी किन्नेलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अफर, ५.१३ प्रतिशत ब्याजदरमै अटो लोन

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सीमित अवधिका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध...बाँकी

    मुक्तिनाथ विकास बैंकले ल्यायो ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजनाअन्तर्गत ग्राहकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन लिन सक्नेछन्...बाँकी

    टाटाको गाडी किन्न मुक्तिनाथको कर्जा, ईभीमा ६० र आईसीईमा ७० प्रतिशत

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख...बाँकी

    नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी

    काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश प्रसाद अवस्थी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । अवस्थी हाल बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा...बाँकी

    एक वर्षको नाफा अर्को वर्ष ऋणात्मक, ब्यालेन्ससिटमा पेन्सनको बोझ

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरणमा नाफा बढिरहेको छ । सञ्चालन नाफा बढेको छ, खुद ब्याज आम्दानी उक्लिएको छ र प्रतिसेयर आम्दानीसमेत झण्डै तीन गुणा पुगेको छ । तर, सेयरधनीलाई बाँड्न मिल्ने नाफाको तस्वीर भने...बाँकी