News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    ९६४ पटक
    १ माघ, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज माघ १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले सामान्य बचत खातामा २ दशमलव ५० देखि ७ दशमलव २४ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्