काठमाडौं । कोरोना महामारीका कारण ठूलो लघुवित्त वित्तीय संस्थाहरुलाई अप्ठेरो परेको भए पनि साना लघुवित्तहरुले भने मुनाफा आर्जन गर्न सफल भएका छन् । बागमति प्रदेशको काभ्रे केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिने सम्बन्धी सम्झौता भएको छ । बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले बाँकेको खजुरा गाँउपालिकामा उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिन लागेको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले टिच फर नेपाललाई ८ लाख बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले टिच फर नेपालको फेलोसिप कार्यक्रमलाई आर्थिक सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त टिच फर नेपालद्वारा...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका–१० मा विस्तार गरेको छ । सो नयाँ शाखा विस्तार भएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ६२ नाघेको बैंकले जनाएको छ । बैंकले सबै क्षेत्र...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि जूम एपमार्फत ‘क्यारियर विकास र एम.डी.आर.टी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो...बाँकी
काठमाडौं । तिहारमा कुनै पनि बैंकको शाखा कार्यालय नखुल्ने भएको छ । बैंकका कर्मचारी संक्रमित हुने संख्या बढ्दै गरेको हुँदा नेपाल बैंकर्स संघले तिहारमा सबै बैंकको शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो । संघले...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहक तथा कर्मचारीहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाअन्तर्गत बैंकका ग्राहकहरु उक्त छुट पाउने भएका हुन् । यससँगै बैंकका ग्राहकहरुले...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने भएको छ । राष्ट्रिय बाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने सम्झौता भएको हो । सम्झौतापत्रमा...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द्र अधिकारीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । इन्स्योरेन्स कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरी...बाँकी