News Portal

  • ग्लोबल आइएमई बैंकको बझाङमा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७७
    १३७६ पटक
    २५ कार्तिक, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका–१० मा विस्तार गरेको छ ।
    सो नयाँ शाखा विस्तार भएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ६२ नाघेको बैंकले जनाएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने हेतुले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्