काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि एकताबद्ध हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र आर्थिक समृद्धिको दिशामा अग्रसर गराइरहेको बताउँदै प्रम ओलीले आर्थिक समृद्धिको पक्षमा...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सहयोग रकमको चेक बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।...बाँकी
काठमाडौं । तिहारमा एनआईसी एशिया बैंकले मोबाइल बैंकिङमार्फत दक्षिणा दिँदा १ सय क्यास पाइने योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी बैंकले...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेप अकाउन्टमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिसम्ममा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको...बाँकी
२९ कार्तिक, २०७७ काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोडमाथि खुद मुनाफा आर्जन गर्न सफल...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ मात्र खुद...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा यो १४.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको...बाँकी
काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १५.७१ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा...बाँकी