News Portal

  • एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२४ कार्तिक २०७७
    २३८० पटक
    २४ कार्तिक २०७७

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द्र अधिकारीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।
    इन्स्योरेन्स कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरी मृतकको श्रीमती करुण चापागाईलाई १५ लाख ७६ लाख रुपैयाँको चेक शाखा प्रबन्धक अबिशेष चापागाईले हस्तारण गरेको हो । कार्यक्रममा मृतकका परिवार आफन्त स्थानीय सञ्चारकर्मी कम्पनीका पदाधिकारी साथै आधिकारिक अभिकर्ताहरुको उपस्थिति रहेको थियो । मृतक दिपेन्द्र अधिकारीको असोज ३ गते मोटरसाईकल दुर्घटनाको कारणले मृत्यु भएको थियो कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्