News Portal

  • सिटिजन्स बैंकका ग्राहकले संगम स्विटसमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७७
    १५४० पटक
    २४ कार्तिक, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहक तथा कर्मचारीहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाअन्तर्गत बैंकका ग्राहकहरु उक्त छुट पाउने भएका हुन् ।
    यससँगै बैंकका ग्राहकहरुले संगम स्विटसका काठमाडौं उपत्यका भित्रका कुनै पनि शाखाबाट मिठाईलगायतका सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस्